काठमाडौं – रिलायबल क्यापिटल इन्भेष्टमेण्ट एण्ड मर्चेन्टले वैशाख ३ गतेदेखि निष्कासन गरिरहेको ‘रिलाबयल समृद्धि योजना’ मा सबै पक्षबाट राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीको सहायक महाप्रबन्धक दीपेन्द्र कडारियाले बताएका छन् । ‘ यो योजनामा सबै पक्षले राम्रो सुरूवात गरिएको भनेर सान्त्वना समेत दिएका छन् ।’ कडारियाले भने । रिलायबल क्यापिटल इन्भेष्टमेण्ट एण्ड मर्चेन्टले वैशाख ३ गतेदेखि निष्कासन गरिरहेको ‘रिलाबयल समृद्धि…