११ महिनामा सबैभन्दा धेरै कमाउने लघु जीवन बीमकमा गार्डिन माइक्रो लाइफ

काठमाडौं – लघु जीवन बीमकले चालु आर्थिक वर्ष २०७१/८२ को ११ महिना जेठसम्म १ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ३ वटा लघु जीवन बीमकले जेठसम्म १६ लाख ६२ हजार ३२६ वटा बीमालेख बिक्री गरेर १ अर्ब ९ करोड ८२ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क कमाएका हुन् ।…