नीति तथा कार्यक्रममा स्वास्थ्यः बीमाको आर्थिक संकटसँग जुध्नेदेखि प्रदेशसम्म विशिष्ट उपचार विस्तारको कार्यक्रम

काठमाडौं- सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमाको सुधार तथा स्वास्थ्य तथा जनसंख्या क्षेत्रका महत्वपूर्ण सुधारहरु प्रस्ताव गरिएका छन् । स्वास्थ्य बीमाको पुनर्संरचनास्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत कार्यान्वयन हुने गरी सार्वजनिक गरिएका विषयमा स्वास्थ्य बीमाको विद्यमान श्रोत अभावलाई कम गर्न छरिएको श्रोतलाई एकै ठाउँमा केन्द्रीत गर्ने तथा सरकारका सबै सहुलियत र सहायतालाई स्वास्थ्य…