एनएलजी इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

काठमाडौं –  एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ काे सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको  वैशाख २६ गते बसेको ४७४ औँ बैठकबाट उक्त निर्णय गरेको हो ।  कम्पनीले हाल चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५६ हजार ९ सय २० रुपैयाँको २.५ प्रतिशतका दरले हुन…