तमिलमा फिल्म स्टन्टम्यानको मृत्युपछि ७ सय स्टन्टम्यानको बीमा गरिदिने अक्षय कुमारको घोषणा

काठमाडौं – हालै तमिल फिल्म को सेटमा स्टन्टम्यान एसएम राजूको दुखद मृत्युले फिल्म उद्योगमा स्टन्ट कलाकारहरूको सुरक्षाको मुद्दा पुनः चर्चामा आएको छ। यो घटनाले देशभरका स्टन्टम्यानहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। यही सन्दर्भमा बलिउडका एक्शन हिरो अक्षय कुमारले ठूलो कदम चालेर करिब –७०० स्टन्टम्यान र स्टन्टवुमन को जीवन र स्वास्थ्य बीमा गराएका छन्। फिल्ममा देखिने स्टन्टहरू…