काठमाडौं – यही वर्षको असार २३ गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण बीमा क्षेत्रमा ठुलो प्रभाव परेको छ । बीमा कम्पनीहरूमा सो बाढीबाट भएको क्षतिका कारण ८४ करोड रुपैयाँभन्दा बढीको दाबी परेसँगै कम्पनीहरू प्रभावित बन्ने भएका हुन् । चीनको हिमताल फुटेर आएको आकस्मिक बाढीका कारण भोटेकोसी आसपास निर्मित सबैजसो संरचनामा क्षति पुगेको थियो । विषेशगरी…