भारतमा महिलाहरूको टर्म इन्स्योरेन्स खरिदमा ८० प्रतिशत वृद्धि

काठमाडौं – पछिल्लो दुई वर्षमा भारतमा टर्म इन्स्योरेन्स खरिद गर्ने महिलाहरूको संख्यामा ८० प्रतिशत को वृद्धि भएको छ । जसमा धेरैले भारतीय २ करोडभन्दा माथिको उच्च कभरेज योजनाहरू छनोट गरेका छन्। पोलिसी बजारको हालैको तथ्यांकअनुसार यो वृद्धिले महिलाहरूमा वित्तीय समावेशीकरण र जागरूकताको वृद्धिलाई प्रतिबिम्बित गरेको छ । तथ्यांकले साना शहरहरूमा पनि टर्म इन्स्योरेन्सको माग बढेको…