काठमाडौं – लघु निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म ७६ करोड ६९ लाख रुपैयाँको व्यापार भित्र्याएका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक तथ्यांकअनुसार वैशाखसम्म ४ वटा लघु निर्जीवन बीमकले ३ लाख ८ हजार ३७६ वटा बीमालेख बिक्री गरेर उक्त बीमाशुल्क आर्जन गरेका हुन्। सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो…