काठमाडौं – नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले खुद नाफा ६२ करोड ३९ लाख रुपैयाँ भएको छ। जुन अघिल्लो वर्ष २६ करोड ६७ लाख रुपैयाँ रहेको थियो। कम्पनीले गत वर्ष ५६ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष…