काठमाडौं – भारतकी अर्थमन्त्री निर्मला सीतारमणले बीमा क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को सीमा १०० प्रतिशत पुर्याउने नीतिले रोजगारीका अवसरहरू सिर्जना हुने बताएकी छिन् । उनले यो नीतिगत परिवर्तनले बीमा क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्नुका साथै आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान दिने बताएकी हुन् । सीतारमणले बीमा क्षेत्रमा पूर्ण एफडीआईले नवप्रवर्तन, प्रतिस्पर्धा र…