काठमाडौं – नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ७१ करोड बीमा शूल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६० करोड बीमा शूल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीले ५५ करोड नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५९ करोड नाफा आर्जन गरेको थियो । कम्पनीले यो…