काठमाडौं – यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीलाई असार ३० गते ३१ औँ वार्षिक साधारण सभामा बोलाएको छ । कम्पनीको असार ९ गते बसेको सञ्चालक समितिको ६२ औँ बैठकले उक्त सभा अम्रपाली ब्याङ्क्वेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि. भाटभटेनी, काठमाडौंमा बिहान १०ः३० बजे बस्ने निर्णय गरेको हो । उक्त सभा प्रयोजनका लागि असार १९ गते शेयरधनी…