नेपाल लाइफद्वारा पूर्ण र आंशिक भुक्तानी रकम बुझिलिन बीमितलाई आग्रह

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरूलाई पूर्ण अवधि तथा आंशिक अवधि भुक्तानी रकम बुझिलिन आग्रह गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै विभिन्न बीमा योजनाअन्तर्गत रकम भुक्तानीको समय पुगिसकेका बीमित र तिनका हकवालालाई तत्काल रकम बुझिलिन अनुरोध गरेको हो। ‘विभिन्न समयमा बीमा योजनाहरूमा सहभागी भएका बीमितहरूले निर्धारित समयमा पनि पूर्ण वा आंशिक भुक्तानी…