काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्यारेन्सले संस्थापक बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहमा रहेको १६ लाख ४७ हजार ५८४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो । सो शेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने कम्पनीले बताएको छ । आजको मितिले ३५ दिन भित्र आवेदन दिनुपर्नेछ भने नक्सालमा रहेको…