नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ। यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीलाई मार्गनिर्देश गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, बिमितहरू, बीमा अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, सेयरधनी, नियामक निकायहरू तथा सरोकारवालाहरूमा…