काठमाडौं – जीवन बीमक संघ नेपालको अध्यक्षमा प्रवीण रमण पराजुली निर्वाचित भएका छन् । भदौ २९ गतेमा काठमाडौंमा सम्पन्न छैठौं वार्षिक साधारण सभाले सर्वसम्मत रूपमा उनलाई अध्यक्षको जिम्मेवारी दिएको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका उनी अध्यक्षमा नियुक्त भएका हुन् । यस्तै, नयाँ कार्यसमितिको उपाध्यक्षमा सूर्यज्योति लाइफका सीईओ…