काठमाडौं – प्रभु इन्स्योरेन्सले आफ्नो २९औं वार्षिक साधारणसभा साउन २३ गते गर्ने भएको छ । सभा काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे गर्ने छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश ९कर समेत० वितरण गर्ने निर्णय गरेको हो। सभाले सो…