काठमाडौं - मेटलाइफ नेपाल विश्वभरका सर्भेमा भाग लिएका ३३ वटा मेटलाइफ कार्यालयहरुसँगै 'ग्रेट प्लेस टु वर्क' को मान्यता प्राप्त गर्दै यो प्रतिष्ठित प्रमाणपत्र हासिल गर्ने सूचीमा सामेल भएको छ । यो उपलब्धि मेटलाइफको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ-जहाँ सबै कर्मचारीहरू सम्मानित, सुरक्षित र प्रेरित महसुस गर्छन् । गत महिना, मेटलाइफका विश्वभरका ३३ बजारका २४,००० भन्दा बढी कर्मचारीहरूले…