काठमाडौं – बीमा क्षेत्र अस्थिरताको भुमरीमा रुमल्लिएको छ । पछिल्लो १ वर्षको अवधिलाई केलाउँदा बीमाको नियामकीय निकाय नेपाल बीमा प्राधिकरणको नेतृत्व अस्थिरताको भुमरीमा परेको हो । १ वर्षको अवधिमा प्राधिकरणले पाएको ४ जना अध्यक्षले समेत यसको पुष्टि गर्छ । अध्यक्षमा नियुक्त प्रक्रिया र त्यसपछिको विवादका कारणले प्राधिकरण अस्थिरताको अखडाकारुपमा विकसित भएको छ । नियुक्ति प्रक्रियाको…