सन नेपाल लाइफले कमायो ५४ करोड नाफा 

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेज्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ५४ करोड २४ लाख खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ५७ करोड ४९ लाख नाफा आर्जन गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३ करोडले कम हो । यस अवधिमा कम्पनीले ४ अर्ब ५३ करोड खुद बीमा…