काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई निराश बनाएको छ । कम्पनीले आर्थिक वर्ष २०८०।८१ मा लाभांश लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले हिजो अर्थात साउन २७ गते बसेको बोर्डको बैठकले शेयरधनीहरुको हात खाली गर्ने निर्णय गरेको हो। कम्पनीले नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरु पारित गरी स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणसमक्ष…