अनिवार्यबाहेकका सम्पत्तिको हकमा निजी क्षेत्रका मानिसहरूले विगतभन्दा दिनप्रतिदिन बीमाको दायरा बढाउँदै गएका छन्। सम्पत्ति बीमाको हकमा सरकारी पक्षले बीमा गर्दै गर्दैनन्। सरकारले पनि विशेष गरी ठुला–ठुला भौतिक पूर्वाधार, घर र गाडीहरूको बीमा गर्नुपर्छ। बीमामा छुट्याएको सानो रकमले आफ्नो भविष्य सुरक्षित हुने कुरामा अहिलेसम्म सरकारबाट कुनै बजेट खर्च भएको छैन। यो कुरा छिटोभन्दा छिटो गर्नुपर्छ ।…