सरकारी सम्पत्तिको बीमा: भूकम्पपछिको विध्वंसबाट पाठ नसिकेको सरकारलाई जेनजी आन्दोलनले झस्कायो

काठमाडौं – गत २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको संरचनागत क्षति सार्वजनिक सम्पत्तिको बीमा गर्ने विषयमा बहस सुरु भएको छ। केही दिनअघि जेन–जी आन्दोलनमा ८४ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको सरकारी तथ्यांक सार्वजनिक भएको थियो। आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनः निर्माण योजना तयार गर्न गठित समितिले प्रधानमन्त्री…