काठमाडौं – जेन–जी आन्दोलनमा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३०३ वटा बीमा दाबीको करिब २३ अर्ब ४५ करोड रुपैयाँ दाबी रकममध्ये हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिव ५ अर्ब १८ करोड रुपैयाँ दाबी रकम बीमितहरूलाई भुक्तानी गरेका छन्। प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४…