‘बीमा क्षेत्रको विकासका लागि इन्स्योरेन्स डिस्कोर्शको महत्त्वपूर्ण भूमिका छ’

काठमाडौं – बैंकिङ्ग समाचारले नेपाल बीमा प्राधिकरणसँगको सहकार्यमा बीमा क्षेत्रको विकास र प्रवर्द्धनका लागि निरन्तररुपमा राष्ट्रियस्तरको इन्स्योरेन्स डिस्कोर्श आयोजना गर्दै आइरहेको छ। यहीँ क्रममा यो वर्ष पनि आयोजना हुँदैछ। यो वर्ष यही जनवरीमा तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ आयोजना हुने भएको हो।  बैंकिङ्ग समाचारले आयोजना गर्न लागेको तेस्रो इन्स्योरेन्स डिस्कोर्शमा के कस्ता विषय समावेश गर्नुपर्छ भन्ने…