काठमाडौं – इक्रा नेपालले युनाइटेड अजोड इन्स्योरेन्सको रेटिङ ट्रिपल बी प्लस कायम गरेको छ । इन्स्योरेन्सलाई ‘नकारात्मक प्रभावको निगरानीमा राखिएको’ अवस्थाबाट हटाएको हाे। इक्राले कम्पनीले आफ्नो वित्तीय दायित्वहरू समयमै चुक्ता गर्ने क्षमतामा मध्यम स्तरको सुरक्षा रहेको भन्दै यस्तो अवस्थाबाट हटाएको हो । ‘नकारात्मक प्रभावको निगरानी’ बाट रेटिङ हटाइनुको मुख्य कारण गत भदौमा भएको जेनजी आन्दोलन…