सानिमा क्यापिटल अन्तर्गतको दुई म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौं –  सानिमा क्यापिटल लिमिटेड अन्तर्गतको दुई म्युचुअल फण्डहरुले लाभांश घोषणा गरेका छन् ।  क्यापिटलको सानिमा ग्रोथ फण्ड र सानिमा लार्ज क्याप फण्डले आव २०८१/८२ को सञ्चित मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई नगद लाभांश प्रस्ताव गरेको हो । काठमाडौं सानिमा ग्रोथ फण्डले  इकाइधनीहरुलाई १५.७९ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको छ भने  सानिमा लार्ज क्याप फण्डले २१.०५…