प्रभु क्यापिटलले बोलायो १७ औँ वार्षिक साधारण सभा

काठमाडौं –  प्रभु क्यापिटल लिमिटेडले शेयरधनीहरुलाई आउँदो असोज १० गते १७ औँ वार्षिक साधारण सभामा बोलाएको छ। क्यापिटलको भदौ १९ गते बसेको सञ्चालक समितिको २१८ औँ बैठकको निर्णयअनुसार उक्त सभा रोयल सिंगी होटेल, कमलादी, काठमाडौंमा बिहान ९ बजे देखि बस्ने निर्णय गरेको हो ।  क्यापिटलले सो सभा मार्फत लेखा परीक्षकको प्रतिवेदन सहितको प्रभु क्यापिटल लिमिटेडको आर्थिक…