काठमाडौं – सरकारले सरकारी भौत्तिक सम्पत्तिको बीमा सुरु गर्ने भएको छ । सरकारी लगानीका सार्वजनिक भौतिक सम्पत्तीको बीमा नहुँदा राज्यकोषबाट वर्षेनी अर्बौ नोक्सानी ब्यहोर्दै आउनु परेको थियो । बाढी, पहिरो, आगलागी र दंगाजस्ता घटनाक्रमबाट हुने क्षतीको भरपाई राज्य कोषबाटै गर्दै आउनु परेको थियो । तर, आगामी वर्षदेखि भने सरकारले भौतिक सम्पत्तिको बीमा गर्ने गुरुयोजना अघि…