हिमालयन रि इन्स्योरेन्सद्वारा ४.५० प्रतिशत लाभांश प्रस्ताव 

काठमाडौं– हिमालयन रि इन्स्योरेन्स कम्पनीले २०८०/८१ सम्मको विवरण योग्य मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको ७१ औं बैठकले उक्त निर्णय गरेको हो । कम्पनीको हाल चुक्ता पुँजी १० अर्ब ४० करोडको ४.५० प्रतिशतले हुन आउने रकम ४६ करोड ८० लाख बराबरको बोनस शेयर र ०.२४ प्रतिशत अर्थात् २…