काठमाडौं – सिद्वार्थ प्रिमियर इन्स्योरेन्स लि. १७औँ कर्पोरेट बिजनेश अवार्ड २०२५ अन्तर्गत नन लाइफ इन्स्योरेन्स अफ दि इयर २०२५ बाट सम्मानित भएको छ । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीलाई रक्षामन्त्री मानवीर राइले सम्मानपत्र प्रदान गरेका थिए । कर्पोरेट म्यागजिनको १७औँ वार्षिकोत्सवका अवसरमा ‘कर्पोरेट बिजनेश अवार्ड’ आयोजना गरिएको हो । कुल ११ वटा विधा…