राष्ट्रिय बिमा संस्थान ५५ वर्षमा प्रवेश

बैंकिङ्ग समाचार, काठमाडौं । राष्ट्रिय बिमा संस्थान स्थापनाको ५५ औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५५ औं वर्ष प्रवेश गरेको अवसरमा बुधबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थ सचिव मधु मरासिनीले प्रतिष्पर्धी बिमा बजारमा अग्रणी भूमिका निर्वाह गर्न आग्रह गरे । बजारमा रहेको बिमा व्यवसायको मागलाई पूर्ति गर्न सक्नुपर्ने भन्दै उनले सरकारी स्वामित्वको…