काठमाडौ – भदौ २४ गते देशभर उग्र बनेको जेनजी आन्दोलनले अर्बौं सम्पत्तिको क्षति भएको छ । जसकारण बीमा कम्पनीहरूमा भूकम्पको समयमा परेको १७ अर्ब दाबी भन्दा धेरै क्षतिको आँकलन गरिएको सलिको इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओ चंकी क्षेत्रीले बताएका छन् । तर, सरकारी सम्पत्तिको बीमाको कुरा सधैँ उठान भएतापनि सरकारले सधैँ बेवास्ता गरेको थियो…