काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्ममा १२ करोड बढी नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको तीन महिनाकाे रिपोर्टअनुसार १२ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको हो । उता, गत वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ११ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु वर्षको पहिलो…