काठमाडौं - स्वास्थ्य बीमा बोर्ड र निजी बीमा कम्पनीहरूबीच अहिले स्पष्ट नीतिगत खाडल देखिन्छ। बीमाको आफ्नै एउटा चक्र (साइकल) हुन्छ। जसमा रिइन्स्योरेन्सको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। बीमामा कभरिङ र रिइन्स्योरेन्स दुवै पक्ष समावेश हुन्छन्। इन्स्योरेन्स कम्पनी तथा रिइन्स्योरेन्स कम्पनीबीच सहकार्य आवश्यक पर्छ। साथै, अण्डरराइटिङ प्रक्रियामा विभिन्न प्यारामिटरहरू जोडिएका हुन्छन्। निजी बीमा कम्पनीहरूले अण्डरराइटिङका यी प्यारामिटरहरू…