जेनजी आन्दोलनका कारण २३ अर्ब १९ करोडको बीमा दावी, १ अर्ब ९५ करोड भुक्तानी

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण भएको क्षतिको हालसम्म २३ अर्ब १९ करोड ३६ लाख बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांङ्कअनुसार असोज २८ गतेसम्मको तथ्यांङ्कअनुसार २३ अर्ब १९ करोड बीमा दावी परेको हो । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांङ्कअनुसार हालसम्म १ अर्ब ९५ करोड ४७ लाख बराबरको…