काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड बढी खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्टअनुसार १० करोड ८३ लाख नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको यो अवधिमा कम्पनीले ७ करोड ८८ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको…