इन्स्योरेन्स डिस्कोर्शको ‘पावर्ड वाइ’ मा सन् नेपाल लाइफ

काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को पावर्ड वाइमा सन् नेपाल लाइफ आबद्ध भएको छ। बैंकिङ्ग समाचार र न्यूज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुने तेस्रो संस्करणको नेशनल इन्स्योरेन्स डिस्कोर्शको पावर्ड वाईमा सन् नेपाल लाइफ आबद्ध भएको हो। इन्स्योरेन्स डिस्कोर्श यही वर्ष २०८२ को माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। देशको बीमा क्षेत्रको…