काठमाडौं – नेपाल बीमा प्राधिकरणले वाणिज्य बैंक तथा विकास बैंकको मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ। बीमा प्राधिकरणले आफुसँग भएको बैंक मौज्दात लगानी नीतिअनुसार विभिन्न बैंकहरुको मुद्धति निक्षेपमा लगानी गर्ने भएको हो। प्राधिकरणले इच्छुक बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख आजको ७ दिनभित्र सिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको छ। इच्छुक बैंकहरुले मुद्दती निक्षेपमा…