सन नेपाल लाइफको नयाँ बोनसदर घोषणा

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८१/८२ को बोनसदर घोषणा गरेको छ । नेपाल बीमा प्राधिकरणबाट आगामी आर्थिक वर्षको बीमाङ्गीय मूल्यांकन स्वीकृत नभएसम्मको लागि कम्पनीले भुक्तानी गर्ने दाबीहरुमा समेत सोही बोनस दर कायम हुनेगरी नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीको आर्थिन वर्ष २०८१/८२ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन…