शरद ओझाको रिट हेर्न नमिल्नेमा

काठमाडौं – नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष शरद ओझाको रिट आज हेर्न नमिल्नेमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासमा परेको रिट हेर्न नमिल्नेमा परेको हो । ओझाले अर्थमन्त्री रामेश्वर खनालले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा दायर गरेको रिट हेर्न नमिल्नेमा राखिएको हो । गत मंसिर २८ गते यहि मुद्धामा…