काठमाडौं – नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्षमा गरेको कारबाहीका कारण बीमा कम्पनीहरूमा सकारात्मक प्रभाव परेको देखिएको छ। प्राधिकरणले गत वर्ष समयमा वित्तीय विवरण नबुझाउने, वित्तीय विवरण स्वीकृत गर्दा राखेका सर्त पूरा नगर्ने कम्पनीहरूलाई कारबाही गरेको थियो। प्राधिकरणले गत वर्षदेखि सुरु गरेको कारबाहीमा यस पटक नपर्न बीमा कम्पनीहरू चनाखो बनेका हुन्। नियामकीय कारबाहीमा प्राधिकरण सक्रिय…