काठमाडौं – हिमालयन एभरेस्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठले बीमा कम्पनीले बीमा दाबी गर्दैन भन्ने गलत भाष्य सिर्जना भएको बताएकी छिन्। तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२६ को दोस्रो सत्र भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण सत्रमा सत्रमा छलफल गर्दै इन्स्योरेन्स कम्पनीहरुले बीमा दाबी दिन ढिलाइ नगर्ने बताएकी हुन्। सीईओ…