काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड ३९ करोड बढी नाफा आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३९ करोड ५८ लाख खुद नाफा कमाएको हो । गत आर्थिक वर्षको यही अवभिमा कम्पनीले ३५ करोड ३ लाख खुद नाफा कमाएको थियो । कम्पनीले पुस मसान्तसम्ममा ३ अर्ब ९ करोड ६६ लाख कुल…