तेस्रो संस्करणको ‘नेशनल इन्स्योरेन्स डिस्कोर्श– २०२६’ सम्पन्न, यी विषयमा भए छलफल

काठमाडौं – बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा राष्ट्रियस्तरको बीमा बहस ‘तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२६’ सम्पन्न भएको छ। बुधबार काठमाडौंको याक एन्ड यति होटलमा रिलायबल नेपाल लाइफकाे मुख्य प्रायोजनमा बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुकाे उपस्थितिमा डिस्कोर्श सम्पन्न भएको हाे। डिस्कोर्शको पहिलो सत्र ‘बैंकासुरेन्स नीति, नियामक र बजारको वास्तविकता’…