काठमाडौं – बैंकासुरेन्सको सन्दर्भमा हामीले उपयोग गरिरहेको मोडल बैंक संस्थागत अभिकर्ता भएर बीमाको प्रडक्ट बेच्ने मोडलमा गएको हो। बाहिर देशहरुमा ३/४ वटा मोडलहरु अपनाएको देखिन्छ। बैंकले बीमाका प्रडक्टहरुमा जानकारी गराइदिने अभ्यास छ। बैंक र बीमा कम्पनी मिलेर बीमाका स्पेसल प्रडक्टहरुको बारेमा सम्झौता गरेर काम गर्ने गरेको पनि देखिन्छ। जसले बीमा ऐनले बैंकलाई संस्थागत अभिकर्ताको रुपमा…