काठमाडौं - अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल (एभडीआरटी) ले नेपालका लागि सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पूरा गरी सूर्यज्योति लाइफ इन्स्योरेन्सका ५५ जना उत्कृष्ट अभिकर्ता एमडीआरटी २०२६ को सदस्य बन्न सफल भएका छन्। ती ५५ जनामध्ये गौरवकुमार शाही र दिपक सापकोटा कोर्टअफ द टेबल (सीओटी) का लागि योग्य भएका…