नेपाल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने समय आजसम्म

काठमाडौं । नेपाल इन्स्योरेन्सको हकप्रद (राइटशेयर) मा आवदेन दिने समय आजदेखि सकिने भएको छ । कम्पनीले १०ः३.४७ अनुपातमा आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुलाइरहेको छ । यही हकप्रद शेयरमा आवेदन दिने समय आज सकिने भएको हो । इन्स्योरेन्सले जेठ ३० गते अघिसम्म शेयरधनी कायमहरुलाई हकप्रद बिक्री गरिरहेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित ६५ लाख…