अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीलाई कार्यकारी निर्देशक सुवेदी भने – छिटो र पारदर्शी दावी भुक्तानी सुनिश्चित गर्नु

काठमाडौं – नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदीले अन्तर्राष्ट्रिय पुनर्बीमा संस्थाहरूलाई नेपालमा छिटो र पारदर्शी दावी भुक्तानी सुनिश्चित गर्न आग्रह गरेका छन् । उनले सिङ्गापुरमा आयोजित इन्सुरइन्नोभेटर कनेक्ट २०२५ लाई सम्बाेधन गर्दै हालै नेपालमा भएका क्षतिको सन्दर्भमा छिटो र पारदर्शी दावी भुक्तानी सुनिश्चित गर्न आह्वान गरेका हुन् । उनले छिटो र पारदर्शी दावी भुक्तानी…