काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म ३ करोड बढी नाफा आर्जन गरेको छ । कम्पनीले पुससम्ममा क३ करोड ७३ लाख नाफा आर्जन गरेको हो । जबकी गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ६ करोड ५८ लाख नाफा कमाएको थियो । गत भदौमा भएको जेनजी आन्दोलन र…